१ इतिहास 28:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब दावीदले मन्दिरको दलानको नमुना, त्यसको सेरोफेरो, त्यसका भण्डारहरू, त्यसका माथिल्ला कोठाहरू, त्यसका भित्री कोठाहरू र पाप समाधान-स्थानको ठाउँको नमुनाहरू आफ्ना छोरा सोलोमनलाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब दाऊदले आफ्ना छोरा सोलोमनलाई मन्दिरको दलान र त्यसका घर, भण्डार, कौसी, भित्री कोठाहरू र प्रायश्चित गर्ने ठाउँका नक्शा दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 दाऊदले सोलोमनलाई मन्दिरका भवनहरूका र सबै भण्डार कोठा र अन्य कोठाहरू र पाप क्षमा गरिने महा-पवित्रस्थानमा रेखा चित्रहरू दिए। Viz kapitolaपवित्र बाइबल11 त्यसपछि दाऊदले आफ्ना छोरा सुलेमानलाई मन्दिर निर्माण गर्ने योजनाहरू दिए। ती योजनाहरू मन्दिरको चारै तिरका दलान अनि त्यसका भण्डार कक्षहरू, माथिल्ला कोठाहरू, भित्री कोठाहरू अनि दया आसनका स्थानको निम्ति पनि थिए। Viz kapitola |