१ इतिहास 28:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 अब होशियार बन्; किनकि याहवेहले तँलाई एउटा पवित्रस्थानको रूपमा भवन बनाउनका निम्ति चुन्नुभएको छ। अब साहसी बनेर यो काम सुरु गर्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसैले याद राख, परमेश्वरले आफ्नो पवित्रस्थानको निम्ति एउटा भवन निर्माण गर्न तिमीलाई नै चुन्नुभएको छ। दृढ़ होऊ, र त्यो काम पूरा गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीले यो कुरा थाहा गर्नुपर्छ कि परमप्रभुले आफ्नो पवित्र मन्दिर बनाउन तिमीलाई चुन्नुभएको छ। र अब दृढ सङ्कल्प लिएर सो काम गर।” Viz kapitolaपवित्र बाइबल10 सुलेमान, तैंले यो बुझ्नु पर्छ कि परमेश्वरले उहाँको पवित्र स्थान अर्थात मन्दिर निर्माण गर्नको निम्ति तँलाई चुन्नु भएको छ। शक्ति-शालीबन् र काम पूर्ण गर्।” Viz kapitola |