१ इतिहास 27:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तेस्रो महिनाको निम्ति, तेस्रो दलका सेनापति पुजारी यहोयादाका छोरा बनायाह थिए। यहोयादा मुख्य पुजारी थिए; अनि तिनको दलमा 24,000 सेनाहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 पूजाहारी यहोयादाका छोरा बनायाह तेस्रो महिनाको लागि तेस्रा सेनापति थिए। तिनी प्रमुख थिए, र तिनको भागमा २४,००० जना थिए। Viz kapitolaपवित्र बाइबल5 तेस्रो सेनापति बनायाह यहोयादाका छोरा बनायाह तेस्रो महीनाका निम्ति सेनापति थिए। यहोयादा मुख्य पूजाहारी थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए। Viz kapitola |