१ इतिहास 27:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 सरूयाहका छोरा योआबले मानिसहरूलाई गन्ती गर्न सुरु गरे, तर पूरा सकेनन्; किनभने यस गणनाको कारण परमेश्वरको क्रोध इस्राएलमाथि पर्यो; अनि दावीद राजाको इतिहासको पुस्तकमा त्यो संख्या लेखिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 सरूयाहका छोरा योआबले जनसंख्या लिन थालेका थिए, तर तिनले त्यो काम सिद्ध्याएनन्। यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्यो, र यो जनसंख्या दाऊद राजाको इतिहासमा लेखिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 योआबले, जसकी आमा सरूयाह थिइन्, मानिसहरूको गन्ती लिन थालेका थिए तर सिध्याएनन्। यस जनगणनाले गर्दा परमेश्वरले इस्राएललाई दण्ड दिनुभयो। यसकारण जनसङ्ख्या दाऊद राजाका सरकारी कागज-पत्रमा लेखिएनन्। Viz kapitolaपवित्र बाइबल24 योआब, सरूयाहका छोराले मानिसहरू गन्ती गर्न शुरू गरे, तर तिनले सकेनन्। परमेश्वर इस्राएलका मानिसहरूसित क्रोधित हुनु भयो। त्यसै कारणले गर्दा राजा दाऊदको इतिहासको पुस्तकमा मानिसहरूको संख्या लेखिएन। Viz kapitola |