१ इतिहास 27:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 दावीदले बीस र त्यसभन्दा तलका मानिसहरूको गन्ती लिएनन्; किनभने याहवेहले इस्राएलको संख्या आकाशका ताराहरूझैँ बढाउने प्रतिज्ञा गर्नुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 दाऊदले बीस वर्षदेखि उँधोकाहरूको जनसंख्या लिएनन्, किनभने परमप्रभुले इस्राएललाई आकाशका ताराहरूझैँ संख्यामा बढ़ाउनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 दाऊद राजाले बीस वर्षभन्दा कम उमेरका मानिसहरूको गन्ती लिएनन् किनभने परमप्रभुले इस्राएलका मानिसहरू आकाशका ताराहरूझैँ असङ्ख्य बनाउने प्रतिज्ञा गर्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल23 दाऊदले इस्राएलका मानिसहरूको गन्ती गर्ने निश्चय गरे। त्यहाँ अति धेरै मानिसहरू थिए किनभने परमेश्वरले इस्राएलका मानिसहरूलाई आकाशमा भएका ताराहरू जस्तै धेरै बनाउने प्रतिज्ञा गर्नु भएको थियो। यसर्थ दाऊदले ती मानिसहरूको मात्र गणना गरे जो बीस बर्ष अनि त्यस भन्दा माथिका थिए। Viz kapitola |