१ इतिहास 27:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 इस्राएलका कुलहरूका अगुवाहरू यिनीहरू थिए: रूबेनको कुलबाट: एलीएजर जिक्रीका छोरा; शिमियोनको कुलबाट: माकाका छोरा शपत्याह; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 इस्राएलका कुलहरूका मुख्य अधिकृतहरू यी नै थिए: रूबेनको कुलका: जिक्रीका छोरा एलीएजर मुख्य अधिकृत थिए। शिमियोनका: माकाका छोरा शपत्याह। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16-22 इस्राएल कुलका शासकहरूको सूची यस्तो छ: कुलशासक रूबेन जिक्रीका छोरा एलीएजर शिमियोन माकाका छोरा शपत्याह लेवीक मूएलका छोरा हशब्याह हारून सादोक कुलशासक यहूदा दाऊद राजाका दाजु एलीहू इस्साखार मिखाएलका छोरा ओम्री जबूलून ओबदियाका छोरा यिश्मायाह नप्ताली अज्रीएलका छोरा यरीमोत एफ्राइम अजज्याहका छोरा होशिया पश्चिम-मनश्शे पदायाहका छोरा योएल पूर्व-मनश्शे जकरियाका छोरा इद्दो बेन्यामीन अबनेरका छोरा यासीएल दान अबनेरका छोरा अज्रेल। Viz kapitolaपवित्र बाइबल16 इस्राएलका कुल समूहहरूका मुखियाहरू यी नै थिएः रूबेनकाः जिंक्रीका छोरा एलीएजर। शिमोयोनकाः शपत्याह माकाको छोरा। Viz kapitola |