१ इतिहास 27:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 एघारौँ महिनाको निम्ति, एघारौँ सेनापति एफ्राइम घरानाका पिरातोनी बनायाह थिए। तिनको दलमा 24,000 सेनाहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 एघारौँ, एघारौँ महिनाको लागि एफ्राइमका पिरातोनी बनायाह जिम्मावाल थिए। तिनको भागमा २४,००० जना थिए। Viz kapitolaपवित्र बाइबल14 एघारौं सेनापति बनायाह थिए। बनायाह एघारौं महीनाका निम्ति सेनापति थिए। बनायाह पिरातोनका थिए। बनायाह एप्रैमका कुल समूहका थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए। Viz kapitola |