१ इतिहास 27:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 दसौँ महिनाको निम्ति, दसौँ सेनापति जेरह घरानाका नतोपाती महरै थिए। तिनको दलमा 24,000 सेनाहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 दशौँ, दशौँ महिनाको लागि जेरहको घरानाका नतोपाती महरै जिम्मावाल थिए। तिनको भागमा २४,००० जना थिए। Viz kapitolaपवित्र बाइबल13 दशौं सेनापति महरै थिए। महरै दशौं महीनाका निम्ति सेनापति थिए। महरै नतोपाहका थिए। तिनी जेरह परिवारका थिए। महरैको समूहमा 24,000 मानिसहरू थिए। Viz kapitola |