Online Bible

- Reklamy -




१ इतिहास 27:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 नवौँ महिनाको निम्ति, नवौँ सेनापति बेन्यामीन घरानाका अनातोती अबीएजेर थिए। तिनको दलमा 24,000 सेनाहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 नवौँ, नवौँ महिनाको लागि बेन्‍यामीनका अनातोती अबीएजेर जिम्‍मावाल थिए। तिनको भागमा २४,००० जना थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 नवौं सेनापति अबीएजेर थिए। अबीएजेर नवौं महीनाका निम्ति सेनापति थिए। अबीएजेर अनातोत शहरका थिए। अबीएजेर बिन्यामीन कुल समूहका थिए। अबीएजेरको समूहमा 24,000 मानिसहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 27:12

Následuj nás:

Reklamy


Reklamy