१ इतिहास 26:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 ओबेद-एदोमका छोरा शमायाहका पनि छोराहरू थिए, जो आफ्ना पिताका परिवारमा अगुवाहरू थिए; किनकि तिनीहरू धेरै योग्यता भएका मानिसहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनका छोरा शमायाहका छोराहरू पनि थिए। तिनीहरू आफ्ना पिताको परिवारमा नायकहरू थिए, किनभने तिनीहरू खूब योग्यता भएका मानिसहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6-7 ओबेद-एदोमका जेठा छोरा शमायाहका छोराहरू थिए— ओत्नी, रपाएल, ओबेद, एल्जाबाद, एलीहू र समक्याह। तिनीहरू आफ्ना गुणले गर्दा आ-आफ्ना गोत्रमा प्रमुख मानिस थिए। पछिल्ला दुई भाइ विशेष गुण भएका थिए। Viz kapitolaपवित्र बाइबल6 ओबेद-एदोमका छोरा शमायाह थिए; शमायाहका पनि छोराहरू थिए। शमायाका छोराहरू तिनिहरूका पिताका परिवारका अगुवाहरू थिए किनभने तिनीहरू योग्य मानिसहरू थिए। Viz kapitola |