Online Bible

- Reklamy -




१ इतिहास 26:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 ओबेद-एदोमका पनि छोराहरू थिए: पहिलो शमायाह, दोस्रो यहोजाबाद, तेस्रो योआ, चौथो साकार, पाँचौँ नथनिएल,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 ओबेद-एदोमका छोराहरू: जेठा शमायाह, माहिला यहोजाबाद, साहिँला योआ, काहिँला साकार, अन्‍तरे नतनेल,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 ओबेद-एदोमलाई परमेश्‍वरले आशिष् दिनुभएको थियो र उनका आठ छोराहरू उमेरअनुसार यी थिए— शमायाह, यहोजाबाद, योआ, साकार, नतनेल,

Viz kapitola kopírovat

पवित्र बाइबल

4 ओबेद-एदोम अनि तिनका छोराहरूः ओबेद-एदोमका सबै भन्दा जेठा छोरा शमायाह थिए। यहोजाबाद तिनका माहिला छोरा थिए। योआह तिनका साँहिला छोरा थिए। साकार तिनका काँहिला छोरा थिए। नतनेल तिनका अन्तरे छोरा थिए।

Viz kapitola kopírovat




१ इतिहास 26:4

Následuj nás:

Reklamy


Reklamy