Online Bible

- Reklamy -




१ इतिहास 26:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यहीएलीका छोराहरू, जेताम र तिनका भाइ योएल थिए। तिनीहरू याहवेहको भवनको भण्डारहरूका अधिकारीहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 यहीएली र तिनका छोराहरू, र जेताम र तिनका भाइ योएल। तिनीहरू परमप्रभुको मन्‍दिरका भण्‍डारहरूका जिम्‍मावाल थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 लादानका अरू दुई छोराहरू जेताम र योएल मन्‍दिरका कोष र अरू चीजबीजका भण्‍डारहरूका निम्‍ति जिम्‍मेवार थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 यहीएलीका छोराहरू जेताम अनि जेतामको भाइ योएल थिए। तिनीहरूले परमप्रभुको मन्दिरका मूल्यवान वस्तुहरूको जिम्मा लिएका थिए।

Viz kapitola kopírovat




१ इतिहास 26:22

Následuj nás:

Reklamy


Reklamy