१ इतिहास 26:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 मेशेलेम्याहका छोराहरू: पहिलो छोरो जकरिया, दोस्रो यदीएल, तेस्रो जबदियाह, चौथो यत्नीएल, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मेशेलेम्याहका छोराहरू: जेठा जकरिया, माहिला येदीएल, साहिँला जबदियाह, काहिँला यत्नीएल, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 जसका सात छोराहरू थिए— जेठो जकरिया, माहिलो येदीएल, साहिँलो जबदियाह, काहिँलो यत्नीएल, Viz kapitolaपवित्र बाइबल2 मेशेलेम्याहका छोराहरू थिएः जकर्याह सबै भन्दा जेठा छोरा थिए। यदीएल माहिला छोरा थिए। जबदियाह सँहिंला छोरा थिए। यत्नीएल काँहिला छोरा थिए। Viz kapitola |