१ इतिहास 26:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 दोस्रो हिल्कियाह, तेस्रो तबल्याह र चौथो जकरिया। होसाका छोराहरू र आफन्तहरू जम्मा 13 जना थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 माहिला हिल्कियाह, साहिँला तबलियाह र कान्छा जकरिया। होसाका छोराहरू र दाजुभाइहरू जम्मा १३ जना थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 हिल्कियाह, तबलियाह र जकरिया। होसाका परिवारबाट जम्मा तेह्र जना थिए, तिनीहरू मन्दिरका पहरेदारहरू थिए। Viz kapitolaपवित्र बाइबल11 हिल्कियाह तिनका माहिला छोरा थिए। तबलियाह तिनका साँहिला छोरा थिए, अनि जकर्याह तिनका कान्छा छोरा थिए। होसाका जम्मा 13 छोरा र आफन्तहरू थिए। Viz kapitola |