१ इतिहास 26:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 द्वारपालहरूका दलहरू यस प्रकारका थिए: कोरहवंशीहरूबाट: मेशेलेम्याह कोरेका छोरा, जो आसापका छोराहरूमध्ये एक थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 द्वारपालहरूका दलहरू: कोरहीहरूबाट: कोरेका छोरा मेशेलेम्याह (कोरेचाहिँ आसापका छोराहरूमा एक थिए)। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मन्दिरमा पहरा दिने लेवीहरूको काम यसरी बाँडिएको थियो। कोरह गोत्रबाट आसापका परिवारका कोरहका छोरा मेशेलेम्याह, Viz kapitolaपवित्र बाइबल1 कोरहका परिवारबाट द्वारपालहरू यी हुन्: मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरेका छोरा थिए। तिनी आसापका परिवार समूहका थिए। Viz kapitola |