Online Bible

- Reklamy -




१ इतिहास 25:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 पहिलो चिट्ठाचाहिँ आसापको निम्ति थियो, र त्यो योसेफलाई पर्‍यो, तिनका छोराहरू र आफन्तहरूका नाममा—जम्मा 12 जना, दोस्रोचाहिँ गदल्याहलाई, तिनका आफन्तहरू र छोराहरूका नाममा—जम्मा 12 जना,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 पहिलो चिट्ठा, जो आसापको निम्‍ति थियो, योसेफ र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा पर्‍यो— १२ जना। दोस्रो चिट्ठा गदल्‍याह र तिनका छोराहरू र दाजुभाइहरूको नाउँमा— १२ जना।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9-31 यी दुई सय अठासी जना मानिसहरू परिवार-परिवारका हिसाबले चौबीस दलमा बाँडिएका थिए। प्रत्‍येक दलमा बाह्र जना हुन्‍थे र प्रत्‍येक दलको एक जना अगुवा हुन्‍थ्‍यो। तिनीहरूको एकपछि अर्को गर्दै सेवा गर्ने कार्य यस्‍तो थियो: १) आसापका परिवारको योसेफ २) गदल्‍याह ३) जक्‍कूर ४) यिस्री ५) नतन्‍याह, ६) बुक्‍कियाह ७) यसरेला ८) यशयाह ९) मत्तन्‍याह १०) शिमी ११) अज्रेल १२) हशब्‍याह १३) शूबाएल १४) मत्तित्‍याह १५) यरीमोत १६) हनन्‍याह १७) योश्‍बाकाशा १८) हनानी १९) मल्‍लोती २०) एलिआता २१) होतीर २२) गिद्दलती २३) महजीओत २४) र रोममती-एजेर।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 पहिलो-आसापका छोराहरू (योसेफ) अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए। दोस्रो-गदल्याहका छोराहरू अनि आफन्तहरूबाट बाह्र जना व्यक्तिहरू चुनिएका थिए।

Viz kapitola kopírovat




१ इतिहास 25:9

Následuj nás:

Reklamy


Reklamy