Online Bible

- Reklamy -




१ इतिहास 25:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यदूतूनका छोराहरूबाट: गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तीत्याह, जम्मा छ जना। यिनीहरू आफ्ना पिता यदूतूनका निर्देशनमा काम गर्थे, जसले याहवेहलाई धन्यवाद र प्रशंसा गर्दा वीणा बजाउँदै अगमवाणी गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 यदूतूनका छोराहरूबाट: गदल्‍याह, सेरी, यशयाह, शिमी, हशब्‍याह र मत्तित्‍याह। यी छ जना आफ्‍ना पिता यदूतूनका अधीनमा थिए, जसले वीणाको साथमा परमप्रभुलाई धन्‍यवाद र स्‍तुति गर्दै अगमवाणी बोल्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यदूतूनका छ छोराहरू— गदल्‍याह, सेरी, यशयाह, शिमी, हशब्‍याह र मत्तित्‍याहले आफ्‍ना बुबाका आदेशमा वीणाका सङ्गीतसाथ परमेश्‍वरका वचन सुनाउँथे र परमप्रभुलाई प्रशंसा र धन्‍यवाद दिँदै गाउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यदूतूनका परिवारबाटः गदल्याह, सरी, यशयाह, शिमी, हशबियाह र मत्तित्याह। ती छः जना थिए। यदूतूनले आफ्ना छोराहरूको अगुवाइ गरे। यदूतूनले अगमवाणी गर्नका निम्ति परमप्रभुलाई धन्यवाद दिन र उहाँको स्तुति गर्नका निम्ति वीणाको प्रयोग गरे।

Viz kapitola kopírovat




१ इतिहास 25:3

Následuj nás:

Reklamy


Reklamy