१ इतिहास 25:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 आसापका छोराहरूबाट: जक्कूर, योसेफ, नतन्याह र असारेला। आसापका यी छोराहरू आसापको निर्देशनमा काम गर्थे। आसापले चाहिँ राजाको निर्देशनमा अगमवाणी गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 आसापका छोराहरूबाट: जक्कूर, योसेफ, नतन्याह र असरेला। राजाका अधीनमा अगमवाणी बोल्ने आसापको अधीनमा यिनीहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 आसापका चार छोराहरू— जक्कूर, योसेफ, नतन्याह र असरेला। तिनीहरू आसापका आदेशमा चल्थे। राजाले आज्ञा गरेको समयमा आसापले परमेश्वरको वचन सुनाउँथे। Viz kapitolaपवित्र बाइबल2 आसापका परिवारबाटः जक्कूर, योसेफ, नतन्याह अनि अशरेला। राजा दाऊदले आसापलाई अगमवाणी गर्नका निम्ति चुने अनि आसापले आफ्ना छोराहरूको अगुवाइ गरे। Viz kapitola |