Online Bible

- Reklamy -




१ इतिहास 24:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 दावीद, सादोक र अहीमेलेकले उनीहरूलाई पक्षपात नगरी चिट्ठा हालेर भाग गरे; किनकि एलाजार र ईतामार दुवैका सन्तानहरूसँग पवित्रस्थानमा सेवा गर्न योग्य अधिकृतहरू र परमेश्‍वरका अधिकृतहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनले तिनीहरूका बीचमा चिट्ठा हालेर विनापक्षपात दलहरू बनाए, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानमध्‍ये पवित्रस्‍थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 एलाजार र ईतामार दुवैका सन्‍तानमा मन्‍दिरका भारदारहरू र आत्‍मिक अगुवाहरू भएका हुनाले चिट्ठा हालेर तिनीहरूलाई काममा खटाउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 मानिसहरू हरेक परिवारमा चुनिएका थिए। तिनीलाई चिट्ठाद्वारा चुनिएको थियो। केही मानिसहरूलाई पवित्र स्थानको जिम्मालिनको निम्ति चुनिएको थियो। अनि अन्य मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नको निम्ति चुनिएको थियो। यी सबै मानिसहरू एलाजार अनि ईतामारका परिवारहरूबाट थिए।

Viz kapitola kopírovat




१ इतिहास 24:5

Následuj nás:

Reklamy


Reklamy