१ इतिहास 24:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 एलाजारको सन्तान सादोक र ईतामारको सन्तान अहीमेलेकको सहायतामा, दावीदले तिनीहरूको निम्ति तोकिएको सेवाको नियमअनुसार तिनीहरूलाई दलहरूमा विभाजन गरिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 दाऊदले एलाजारका सन्तान सादोक र ईतामारका सन्तान अहीमेलेकको परामर्श लिएर तिनीहरूका पूजाहारीहरूका आ-आफ्नो जिम्मेवारीअनुसार काम गर्नलाई दल बनाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 दाऊद राजाले हारूनका सन्तानलाई तिनीहरूका कामअनुसार दल-दलमा छुट्ट्याए। त्यस काममा उनलाई एलाजारको छोरो सादोक र ईतामारको छोरो अहीमेलेकले सघाए। Viz kapitolaपवित्र बाइबल3 दाऊदले एलाजार र ईतामारका परिवार समूहलाई दुइ भिन्न समूहहरूमा विभाजन गरे। दाऊदले यसो गरे की समूहहरूले तिनीहरूलाई गर्न दिइएका कार्यहरू गर्न सकुन्। दाऊदले सादोक र अहीमेलेकको सहायताद्वारा यसो गरे। सादोक एलाजारका सन्तान थिए। तर अहीमेलेक ईतामारका सन्तान थिए। Viz kapitola |