Online Bible

- Reklamy -




१ इतिहास 24:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 हेब्रोनका छोराहरू: जेठो यरियाह, माहिलो अमर्याह, साहिँलो यहजीएल र कान्छो यकमाम।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 हेब्रोनका छोराहरू: यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल, चौथा यकमाम।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 उमेरअनुसार हेब्रोनका छोरा यरियाह, अमर्याह, यहासेल र यकमाम,

Viz kapitola kopírovat

पवित्र बाइबल

23 हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह थिए। अमर्याह हेब्रोनका माहिला छोरा थिए। यहजीएल तिनका साँहिला छोरा अनि यक्माम कान्छा छोरा थिए।

Viz kapitola kopírovat




१ इतिहास 24:23

Následuj nás:

Reklamy


Reklamy