Online Bible

- Reklamy -




१ इतिहास 24:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तर नादाब र अबीहूचाहिँ तिनीहरूका पिताभन्दा पहिले मरेर गए, र तिनीहरूका छोराहरू थिएनन्। यसकारण एलाजार र ईतामारले पुजारी भएर सेवा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तर नादाब र अबीहूचाहिँ तिनीहरूका पिताको मृत्‍युअघि नै कोही छोराहरू नजन्‍मीकनै मरे। यसैकारण एलाजार र ईतामारले पूजाहारीहरूको काम गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 नादाब र अबीहू आफ्‍ना बुबाको मृत्‍युअघि नै मरे र तिनीहरूको कोही सन्‍तान भएन। यसकारण तिनका भाइ एलाजार र ईतामार पूजाहारी भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तर नादाब र अबीहू आफ्ना पिताको मृत्यु हुन भन्दा अघिनै मरे। अनि नादाब र अबीहूका छोराहरू थिएनन्। यसर्थ एलाजार अनि ईतामारले पूजाहारीको रूपमा काम गरे।

Viz kapitola kopírovat




१ इतिहास 24:2

Následuj nás:

Reklamy


Reklamy