१ इतिहास 24:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 याहवेह इस्राएलका परमेश्वरले, तिनीहरूका पुर्खा हारूनलाई आज्ञा दिएबमोजिम, हारूनले तिनीहरूका निम्ति तोकिदिएका नियमअनुसार याहवेहको मन्दिरमा सेवाको निम्ति प्रवेश गर्दा तिनीहरूको निम्ति तोकिएको क्रम यही थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनीहरूका पुर्खा हारूनले यो आदेश परमप्रभु इस्राएलका परमेश्वरबाट पाएका थिए। तिनले तोकेको यो विधिअनुसार जब तिनीहरू परमप्रभुको मन्दिरमा आफ्नो सेवाको काम गर्न जान्थे, तब तिनीहरूको सिलसिला यही थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 ती मानिसहरूका नाम तिनीहरूले गर्नुपर्ने कामअनुसार लेखिन्थे। तिनीहरूले आफ्ना पुर्खा हारूनले परमप्रभु इस्राएलका परमेश्वरका आज्ञापालन गरी सुरु गरेका कामहरू मन्दिरमा गर्थे। Viz kapitolaपवित्र बाइबल19 यी परमप्रभुको मन्दिरमा सेवा गर्नका निम्ति छानिएका दलहरू थिए। तिनीहरूले मन्दिरमा सेवा गर्नका निम्ति हारूनका विधि-विधानहरू पालन गरे। परमप्रभु इस्राएलका परमेश्वरले ती विधानहरू हारूनलाई दिनु भएको थियो Viz kapitola |