१ इतिहास 23:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 दावीदले भने, “यीमध्ये चौबीस हजारले याहवेहको मन्दिरको काममा रेखदेख गरून्; अनि छ हजारचाहिँ अगुवाहरू र न्यायकर्ताहरू होऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूमध्येका चौबीस हजारचाहिँ परमप्रभुका मन्दिरको कामको रेखदेख गर्न, छ हजार अधिकृत र न्यायकर्ताहरू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 राजाले चौबीस हजारलाई मन्दिरको काम रेखदेख गर्न, छ हजारलाई अधिकृत र न्याय गर्ने कामहरू, Viz kapitolaपवित्र बाइबल4 दाऊदले भने, “24,000 लेवीहरूले परमप्रभुको मन्दिर निर्माण कार्यको हेरचाह गर्नेछन्। 6,000 लेवीहरू सुरक्षा कर्मी अनि न्यायकर्त्ताहरू हुनेछन्। Viz kapitola |