Online Bible

- Reklamy -




१ इतिहास 23:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको गन्ती गरियो; अनि पुरुषहरूको कुल संख्या अठतीस हजार थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 लेवीहरूमध्‍ये तीस वर्ष र त्‍यसभन्‍दा बढ़ी उमेरकाहरू गनिए। तिनीहरूका पुरुषहरू सबै जम्‍मा अठतीस हजार थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उनले तीस वर्ष वा त्‍योभन्दा बढी उमेर भएका लेवी पुरुषहरूको गन्‍ती लिए। तिनीहरू जम्‍मा अठ्तीस हजार थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 दाऊदले तीस बर्ष अनि त्यस भन्दा अधिक उमेर भएका लेवीहरूको गिन्ती लिए। जम्मा 38,000 लेवीहरू थिए।

Viz kapitola kopírovat




१ इतिहास 23:3

Následuj nás:

Reklamy


Reklamy