१ इतिहास 23:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 (एलाजारका छोराहरू नभई तिनको मृत्यु भयो: तिनका छोरीहरू मात्र थिए। तिनीहरूलाई तिनका आफन्तहरू, कीशका छोराहरूले विवाह गरे।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 एलाजार मर्दा तिनका छोरीहरू मात्र थिए, छोराहरू थिएनन्। यसैले तिनका दाजुभाइहरू, अर्थात् कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तर एलाजारका छोरीहरू मात्र थिए, एउटै छोरो नजन्मीकनै उनको मृत्यु भयो। उनका छोरीहरूले आफ्ना दाजुभाइ अथवा कीशका छोराहरूसित विवाह गरे। Viz kapitolaपवित्र बाइबल22 एलाजारको छोराहरू नभई मृत्यु भयो। तिनका छोरीहरू मात्र थिए। एलाजारका छोरीहरूले आफन्तहरूसित विवाह गरे। तिनीहरूका आफन्तहरू कीशका छोराहरू थिए। Viz kapitola |