१ इतिहास 23:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले इस्राएलका सबै अगुवाहरू, पुजारीहरू र लेवीहरूलाई पनि एकसाथ भेला गराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनले इस्राएलका सबै कुलनायक, पूजाहारीहरू र लेवीहरूलाई भेला गराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 दाऊद राजाले इस्राएलका सबै अगुवाहरू, पूजाहारीहरू र लेवीहरूलाई भेला गरे। Viz kapitolaपवित्र बाइबल2 दाऊदले इस्राएलका समस्त अगुवा पूजाहारीहरू अनि लेवीहरूलाई पनि भेला गरे। Viz kapitola |