Online Bible

- Reklamy -




१ इतिहास 23:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हेब्रोनका छोराहरू: पहिलो यरियाह, दोस्रो अमर्याह, तेस्रो यहजीएल र चौथो यकमाम।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 हेब्रोनका छोराहरू: यरियाहचाहिँ जेठा, दोस्रा अमर्याह, तेस्रा यहासेल र चौथा यकमाम।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 कहातका साहिँला छोरा हेब्रोनका चार छोराहरू थिए— यरियाह, अमर्याह, यहासेल र यकमाम।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह, माहिला छोरा अमर्याह थिए। यहजीएल साँहिला छोरा थिए अनि यक्माम कान्छा छोरा थिए।

Viz kapitola kopírovat




१ इतिहास 23:19

Následuj nás:

Reklamy


Reklamy