Online Bible

- Reklamy -




१ इतिहास 23:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यहत पहिलो थिए, जीजा दोस्रो, तर येऊश र बेरियाहका छोराहरू धेरै थिएनन्; यसकारण तिनीहरूलाई एउटै परिवारझैँ गनियो र एउटै जिम्मेवारी दिइयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यहतचाहिँ जेठा थिए, दोस्रा जीजा, तर येऊश र बरीआका थोरै छोराछोरीहरू भएका हुनाले तिनीहरूलाई कामको निम्‍ति एकै परिवारमा गनिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 यहत सबै भन्दा जेठा छोरा थिए अनि जीजा महिला छोरा येऊश अनि बरीआलाई एकै परिवारको रूपमा गन्ती गरिन्थ्यो।

Viz kapitola kopírovat




१ इतिहास 23:11

Následuj nás:

Reklamy


Reklamy