१ इतिहास 23:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब दावीद वृद्ध भए, र धेरै उमेरका भए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा नियुक्त गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब दाऊद वृद्ध र धेरै उमेरका भए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाऊद धेरै बुढो भएपछि उनले आफ्ना छोरा सोलोमनलाई इस्राएलका राजा बनाए। Viz kapitolaपवित्र बाइबल1 दाऊद वृद्ध भए, यसर्थ तिनले आफ्ना छोरा सुलेमानलाई इस्राएलका नयाँ राजा बनाए। Viz kapitola |