१ इतिहास 22:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 दावीदले सोलोमनलाई भने, “मेरो छोरा, याहवेह मेरो परमेश्वरको नामको खातिर एउटा भवन बनाउने इच्छा मेरो हृदयमा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनले सोलोमनलाई भने, “हे मेरो छोरो, परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा भवन निर्माण गर्ने मेरो अभिप्राय थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 दाऊदले आफ्नो छोरोलाई भने, “छोरो, परमप्रभु मेरा परमेश्वरको आदरमा म एउटा मन्दिर बनाउन चाहन्थें। Viz kapitolaपवित्र बाइबल7 दाऊदले सुलेमानलाई भने, “मेरो छोरो, परमप्रभु मेरा परमेश्वरको निम्ति म एउटा मन्दिर बनाउँन चाहन्थें। Viz kapitola |