१ इतिहास 22:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनले मूलढोकाहरूका निम्ति काँटीहरू र चेपुवाहरू बनाउन धेरै मात्रामा फलाम प्रबन्ध गरिदिए; अनि तौलन नसकिने मात्रामा काँसाहरू दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्ति धेरै फलाम दिए, र काँसा जोखी नसक्ने गरी पनि दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उनले काठका ढोकाहरूको निम्ति किला र चेपुवाहरू बनाउन धेरै फलाम दिए। कसैले जोख्न नसक्ने गरी उनले काँसा दिए। Viz kapitolaपवित्र बाइबल3 दाऊदले फाटकको ढोकाहरूका निम्ति काँटी अनि कब्जाहरू बनाउन फलाम ल्याए। दाऊदले जोख्न पनि नसकिने मात्रामा प्रशस्तै काँसा ल्याए। Viz kapitola |