Online Bible

- Reklamy -




१ इतिहास 22:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यसपछि दावीदले इस्राएलका सारा अगुवाहरूलाई आफ्नो छोरा सोलोमनलाई सहायता गर्न आदेश दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्‍ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर हुकुम गरे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 दाऊदले सोलोमनलाई सघाउने आज्ञा इस्राएलका सबै अगुवाहरूलाई दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 तब दाऊदले इस्राएलका समस्त अगुवाहरूलाई तिनका छोरा सुलेमानलाई सहायता गर्नु भनी आदेश दिए।

Viz kapitola kopírovat




१ इतिहास 22:17

Následuj nás:

Reklamy


Reklamy