Online Bible

- Reklamy -




१ इतिहास 22:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “अब हे मेरो छोरा, याहवेह तँसँग रहून्, र तँलाई सफलता मिलोस्; अनि उहाँले भन्‍नुभएजस्तै तैँले याहवेह तेरा परमेश्‍वरको भवन बनाउनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “अब हे मेरो छोरो सोलोमन, परमप्रभु तँसँग रहून्‌। तैंले नै बनाउनुपर्छ भनी उहाँले भन्‍नुभएअनुसार तेरो उन्‍नति होस्, र तैंले परमप्रभु तेरा परमेश्‍वरको घर बना।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 दाऊदले अरू भने, “मेरो छोरो, अब परमप्रभु तिम्राहरूका परमेश्‍वर तिमीसित होऊन् र उहाँको निम्‍ति एउटा मन्‍दिर बनाउन तिमीलाई सफल तुल्‍याउने उहाँको प्रतिज्ञा पूरा गरून्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 दाऊदले यो पनि भने, “अब छोरा परमप्रभु तेरो साथ रहुन्! तँ सफल बन् अनि तैंले मन्दिर बनाउने छस् भनी परमप्रभुले भन्नु भए जस्तै परमप्रभु तेरो परमेश्वरको निम्ति मन्दिर निर्माण गर।

Viz kapitola kopírovat




१ इतिहास 22:11

Následuj nás:

Reklamy


Reklamy