Online Bible

- Reklamy -




१ इतिहास 21:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 योआबले दावीदलाई लडाकु मानिसहरूको संख्या बताइदिए: अनि सारा इस्राएलमा तरवार चलाउन सक्ने एघार लाख र यहूदामा चार लाख सत्तरी हजार मानिसहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब तिनी यरूशलेममा आएर दाऊदलाई आफूले लिएको जनसंख्‍या यसरी बताइदिए: “हतियार चलाउन सक्‍नेहरू इस्राएलमा एघार लाख र यहूदामा चार लाख सत्तरी हजार रहेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 उनले दाऊद राजालाई सैनिक सेवा गर्न लायक पुरुषहरूको सङ्‍ख्‍या यस प्रकार दिए– इस्राएलमा ११,००,००० र यहूदामा ४,७०,०००।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 अनि कतिजना मानिसहरू थिए सो दाऊदलाई भने। इस्राएलमा 11,00,000 मानिसहरू थिए जो तरवार चलाउन सक्थे। अनि 4,70,000 मानिसहरू यहूदामा थिए जो तरवार चलाउन सक्थे।

Viz kapitola kopírovat




१ इतिहास 21:5

Následuj nás:

Reklamy


Reklamy