Online Bible

- Reklamy -




१ इतिहास 21:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर राजाको वचनले योआबको कुरालाई रद्द गरिदियो। यसकारण योआब त्यहाँबाट निस्केर गए; र पूरा इस्राएलभरि घुमे। त्यसपछि यरूशलेममा फर्केर आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर राजाको वचनले योआबको कुरालाई रद्द गरिदियो। तिनी हिँड़िगए, र इस्राएलभरि घुमे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर राजाले योआबलाई आज्ञापालन गर्न लाए। योआब हिँडे र इस्राएल देशभरि यात्रा गरे र यरूशलेममा फर्के।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तर राजा दाऊद ढीट थिए। योआबले त्यसै गर्नु पर्यो जो राजाले भने। यसर्थ योआब गए अनि मानिसहरूको गिन्ती गर्दै देश भरि घुमे। त्यस पछि योआब यरूशलेम फर्की आए।

Viz kapitola kopírovat




१ इतिहास 21:4

Následuj nás:

Reklamy


Reklamy