१ इतिहास 21:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 त्यस बेला मोशाले उजाडस्थानमा बनाएको याहवेहको समागम पाल र होमबलिको वेदी गिबोनको अग्लो ठाउँमा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 मोशाले उजाड़-स्थानमा बनाएको परमप्रभुको पवित्र वासस्थान र होमबलिको वेदी त्यस बेलासम्म गिबोनमा पूजा गर्ने स्थानमा नै थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 उजाड-भूमिमा मोशाले बनाएको परमप्रभु बास गर्नुहुने पवित्र पाल र होमबलि चढाउने वेदी र त्यस बेलासम्म गिबोनको पूजा-स्थलमा थिए। Viz kapitolaपवित्र बाइबल29 (पवित्र पाल अनि होमबलिको वेदी गिबोन शहरको उच्च स्थानमा थियो। मोशाले त्यो पवित्र पाल निर्माण गरेका थिए जब इस्राएलका मानिसहरू मरुभूमिमा थिए। Viz kapitola |