१ इतिहास 21:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 दावीदले तिनलाई भने, “मलाई तिम्रो खलामा ठाउँ देऊ, ताकि म याहवेहका निम्ति एउटा वेदी बनाउन सकूँ, र मेरा मानिसहरूमाथि आएको विपत्ति थामियोस्। मलाई पूरा दाममा खला बेच।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 दाऊदले अरौनालाई भने, “मलाई यस खलाको जग्गा परमप्रभुको निम्ति एउटा वेदी बनाउन देऊ, ताकि प्रजामाथि परेको यो विपत्ति थामिओस्। त्यसको पूरै दाममा मलाई बेच।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 दाऊदले उनलाई भने, “मलाई तिम्रो खला बेच र यो महामारी रोक्नलाई त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाउनेछु। म तिमीलाई त्यसको पूरा दाम दिनेछु।” Viz kapitolaपवित्र बाइबल22 दाऊदले ओर्नानलाई भने, “तिम्रो खला मलाई बेच। म तिमीलाई पूरा दाम दिनेछु। तब म यो जग्गालाई परमप्रभुको अराधना गर्नको निम्ति बेदी निर्माण गर्न प्रयोग गर्ने छु। तब यी भयानक रोगहरू बन्द हुनेछन्।” Viz kapitola |