१ इतिहास 21:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसकारण दावीदले योआब र सैन्यदलका सेनापतिहरूलाई भने, “जाओ, गएर बेर्शेबादेखि दानसम्मै इस्राएलीहरूको गन्ती गर; अनि आएर मलाई बताऊनू; ताकि म तिनीहरूका संख्या कति रहेछन्, म त्यो थाहा पाउन सकूँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यसैले तिनले योआब र आफ्ना फौजका अधिकृतहरूलाई बेर्शेबादेखि दानसम्मका इस्राएलीहरूको जनसंख्या लिएर तिनलाई बताउनू भनी आदेश दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 दाऊदले योआब र अरू अधिकृतहरूलाई यसो भने, “सारा इस्राएल देशमा बेर्शेबादेखि दानसम्म जाओ र मानिसहरूका गन्ती लेओ। तिनीहरूको सङ्ख्या कति छ, म जान्न चाहन्छु।” Viz kapitolaपवित्र बाइबल2 यसर्थ दाऊदले योआब र मानिसहरूका अगुवाहरूलाई भने, “जाऊ अनि इस्राएलका सबै मानिसहरूको गणना गर। देशमा भएका हरेकको गन्तीगर। बेर्शेबा शहरदेखि दान शहरसम्म। तब मलाई भन, जसद्वारा त्यहाँ कति जना मानिसहरू छन् म जान्ने छु।” Viz kapitola |