१ इतिहास 21:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसकारण गादले याहवेहको नाममा भनेका कुरा पालन गरेर दावीद माथि उक्लेर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 परमप्रभुको नाउँमा गादले हुकुम गरेझैँ दाऊद त्यहाँ उक्लेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 दाऊदले परमप्रभुको आज्ञापालन गरे र गादले भनेअनुसार उनी गए। Viz kapitolaपवित्र बाइबल19 गादले ती कुराहरू दाऊदलाई भने अनि दाऊद ओर्नानको खलातिर गए। Viz kapitola |