Online Bible

- Reklamy -




१ इतिहास 21:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “जा, गएर दावीदलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ, म तँलाई तीन वटा कुरा छान्‍न दिनेछु; तीमध्ये मैले तेरो विरुद्धमा लागू गराउने एउटा कुरा रोज्।’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “गएर दाऊदलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: म तेरो सामु तीन वटा प्रस्‍ताव राख्‍दैछु। तीमध्‍ये एउटा छान्, र म त्‍यो तँमाथि ल्‍याउनेछु’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “जा र दाऊदलाई भन् कि म त्‍यसलाई तीन कुरामा एउटा कुरा रोज्‍न दिँदै छु। त्‍यसले जे रोज्‍छ, म त्‍यही गर्नेछु।”

Viz kapitola kopírovat




१ इतिहास 21:10

Následuj nás:

Reklamy


Reklamy