१ इतिहास 21:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 शैतान इस्राएलको विरुद्धमा उठ्यो र दावीदलाई इस्राएलको जनगणना गर्न सुर्यायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 शैतान इस्राएलको विरुद्ध उठेर दाऊदलाई आफ्नो प्रजा गन्नलाई सुर्यायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 शैतानले इस्राएल जातिमाथि कष्ट ल्याउन चाहन्थ्यो र त्यसले दाऊदलाई जनसङ्ख्या लिने विचार गर्न लायो। Viz kapitolaपवित्र बाइबल1 शैतान इस्राएलका मानिसहरूको विरूद्ध थियो। त्यसले दाऊदलाई इस्राएलका मानिसहरूको गन्ती गर्न उत्साहित तुल्यायो। Viz kapitola |