१ इतिहास 20:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब त्यसले इस्राएललाई खिसी गर्यो, तब दावीदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जब त्यसले इस्राएललाई निन्दा गर्यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसले इस्राएलीहरूलाई धम्की दियो र दाऊदको दाजु शिमेअको छोरो जोनाथनले त्यसलाई मारे। Viz kapitolaपवित्र बाइबल7 यसरी जब त्यस मानिसले इस्राएललाई निन्दा गर्यो, तब जोनाथनले त्यसलाई मारिदिए। जोनाथन शिमेअका छोरा थिए। शिमेअ दाऊदका दाज्यू थिए। Viz kapitola |