१ इतिहास 20:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 गातमा अझ अर्को लडाइँ भयो। त्यहाँ दुवै हातमा छ-छ वटा औँलाहरू र दुवै खुट्टामा छ-छ वटा औँलाहरू भएको, जम्मा चौबीस वटा औँलाहरू भएको भयङ्कर मानिस थियो। त्यो मानिस पनि रफाको सन्तान नै थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 गातमा भएको अर्को युद्धमा दुवै हात र खुट्टामा छ-छ औँला, जम्मा चौबीस औँला भएको एउटा राक्षस देखा पर्यो। त्यो पनि रफाको सन्तान थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अर्को लडाइँ गातमा भयो। त्यहाँ हात र खुट्टामा छ-छ वटा औँला भएको एउटा दैँत्यजस्तो मानिस थियो। त्यो प्राचीनकालका दैँत्यहरूजस्ताको सन्तान थियो। Viz kapitolaपवित्र बाइबल6 पछि, इस्राएलीहरूले पलिश्तीहरूसित गात शहरमा युद्ध लडे। यो शहरमा एकजना दैंत्य मानिस थियो। त्यसको हात अनि खुट्टामा चौबीसवटा औंलाहरू थिए। त्यस मानिसको प्रत्येक हातमा छः वटा औंलाहरू अनि प्रत्येक खुट्टामा छ वटा औंलाहरू थिए। त्यो पनि दैत्यहरूको छोरा थियो। Viz kapitola |