Online Bible

- Reklamy -




१ इतिहास 2:55 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

55 अनि याबेसमा बस्‍ने शास्त्रीहरूका वंशहरू: तिरातीहरू, शिमातीहरू र सुकातीहरू। केनीहरू यिनै हुन्, जो रेकाबीहरूका पुर्खा हम्मतबाट आएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

55 याबेसमा बस्‍ने शास्‍त्रीका वंशहरू: तिरातीहरू, शिम्‍मतीहरू र सुकातीहरू। यिनीहरू ती केनीहरू हुन्, जो रेकाबको घरानाका पिता हम्‍मतबाट आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

55 (याबेस सहरमा लेखनदासका गोत्रहरू– तिराती, शिम्‍मती र सुकातीहरू बास गर्थे। ती केनी हम्‍मतका वंश थिए। हमात रेकाबीहरूका पुर्खा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

55 अनि ती पूजाहरीहरूका परिवार जो याबेशमा, तिरातमा, शिमातमा अनि सुचामा बस्थे। यी शास्त्रीहरू र केनी मानिसहरू हुन जो हम्मतबाट आए। हम्मत बेत-रेकाबका घरका संस्थापक थिए।

Viz kapitola kopírovat




१ इतिहास 2:55

Následuj nás:

Reklamy


Reklamy