१ इतिहास 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यहूदाकी बुहारी तामारले तिनको निम्ति पेरेस र जेरहलाई जन्माइन्। यहूदाका जम्मा पाँच जना छोराहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब यहूदाकी बुहारी तामारले तिनको निम्ति फारेस र जेरहलाई जन्माइन्। यहूदाका जम्मा छोराहरू पाँच जना भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 आफ्नी बुहारी तामारबाट यहूदाका अरू दुई छोराहरू भए– फारेस र जेरह। Viz kapitolaपवित्र बाइबल4 यहूदाको बुहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए। Viz kapitola |