१ इतिहास 2:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 शेशानका छोराहरू थिएनन्, छोरीहरू मात्र थिए। तिनको यर्हा नाम भएको एउटा इजिप्टियन सेवक थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 शेशानका छोरीहरू मात्र थिए, तर छोराहरू थिएनन्। तिनको यरहा नाउँको एउटा मिश्री दास थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 शेशानको छोरो थिएन, छोरीहरू मात्र थिए। उनका यरहा नाम गरेको एउटा मिश्री दास थियो। Viz kapitolaपवित्र बाइबल34 शेशानका छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। शेशानकहाँ यर्हा नाउँ गरेका एउटा मिश्री सेवक थिए। Viz kapitola |