Online Bible

- Reklamy -




१ इतिहास 2:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 शम्मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेरचाहिँ निःसन्तान नै मरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 शम्‍मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेर निस्‍सन्‍तान भएर मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 शम्‍मैको भाइ यादाका दुई छोराहरू थिए– येतेर र जोनाथन। येतेर छोरो नभई मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 यादा शम्मैका भाइ थिए। यादाका छोराहरू येतेर अनि जोनाथन थिए। येतेरको मृत्यु सन्तान बिहीन भयो।

Viz kapitola kopírovat




१ इतिहास 2:32

Následuj nás:

Reklamy


Reklamy