Online Bible

- Reklamy -




१ इतिहास 2:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 हेस्रोन साठी वर्ष पुग्दा, तिनले गिलादका पिता माकीरकी छोरीसँग विवाह गरे। हेस्रोनले तिनीसँग सहबास गरे, र तिनले हेस्रोनका निम्ति सगूबलाई जन्माइन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 पछि जब हेस्रोन साठी वर्ष पुगेका थिए, तब गिलादका पिता माकीरकी छोरीसित तिनले विवाह गरे र तिनीसित तिनको सहवास भयो, र तिनले सगूबलाई जन्‍माइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 हेस्रोन साठी वर्ष पुग्‍दा उनले माकीरकी छोरी गिलादकी बहिनीलाई विवाह गरे। तिनीहरूको सगूब नाम गरेको एउटा छोरो भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 पछि, जब हेस्रोन साठ्ठी बर्षका थिए, तिनले माकीरकी छोरीलाई विवाह गरे। माकीर गिलादका पिता थिए। हेस्रोनले माकीरकी छोरीसित शारीरिक सम्बन्ध गरे अनि तिनले सगूबलाई जन्म दिइन्।

Viz kapitola kopírovat




१ इतिहास 2:21

Následuj nás:

Reklamy


Reklamy