१ इतिहास 2:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 हेस्रोनका छोरा कालेबकी पत्नी अजूबा (र यरीओत) बाट छोराहरू भए। तिनका छोराहरू यिनै हुन्: येशेर, शोबाब र अर्दोन थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 हेस्रोनका छोरा कालेबकी आफ्नी पत्नी अजूबाबाट र यरीअतबाट छोराछोरीहरू भए। तिनका छोराहरू यी नै थिए: येशेर, शोबाब र अर्दोन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 हेस्रोनका छोरा कालेबले अजूबालाई विवाह गरे र तिनीबाट एउटी छोरी यरीअत जन्मिन्। यरीअतका तीन छोराहरू जन्मे– येशेर, शोबाब र अर्दोन। Viz kapitolaपवित्र बाइबल18 कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो। अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए। Viz kapitola |